[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के जम्मै दोस माओवादी को मात्र हो ?

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 27074 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-09-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइले देस म जे जे भयो सबै ले आँखा च्यातेर देखे , लग भग लग भग सुरु भइ सकेको युद्ध बाट माओवादी हेटको छ , पापड को नाम मा भएको र्याली मा माओवादी ले नराम्रो झापड नी खायो । तर के सब दोस माओवादी को मात्र हो ??? बन्द हद्ताल तोड फोड नराम्रा कुरा हुन । म पनि माओवादी को त्यो कुरा को बिरोध गर्छु , तर सरकार मा बसेर जनताको सुरक्षा को जिममा लियेर बसेको मान्छे ले जनता ले तेत्रो दु:ख पको देख्दा देख्दै आफ्नो कुर्ची बचौन लाग्ने की  तेसको समाधान कसरी हुन्छ तेसको पछाडि लाग्ने ? दुई दुई ठाउँ बाट हारेको मान्छे येती सारो बिरोध हुँदा हुँदै पनि जा जे सक्छस गर भनेर बस्ने की आफ्नो पद बाट हटेर समाधान को बाटो तर्फ लाग्ने ? माकुने ले केबल आफ्नो कुर्ची बचौने काम मात्र गरेको सब लाई थाहा नै छ तर पनि बिरोध किन माओवादी को मात्र ?? मलाई थाहा छ माओवादी सम्मान गर्न लयेक को पार्टी ने हैन तर जनता बाट सबै भन्दा धेरै मत पायेर देस को ठुलो पार्टी भएर निस्केको पार्टी पनि त हो । येसको आधारमा त माओवादी माथि न्याय हुन पर्छ त्यो खै ?
म यो कथित जनआन्दोलन ३ भन्दा अगाडि को कुरा गरि रहेको छैन , तेस्मा माओवादी पार्टी ले ने धेरै गल्ती गरेको छ म मान्छु तर सारा देस आन्दोलन को भुमरी मा पिसिदा पनि सिंह दरबार मा लुकेर रमित हेर्ने सरकार ले के जनता को भलो गर्ला ? अझ त्यो माकुने त माओवादी शिविर का लडाकु लाई कैले सम्म सरकार ले पाल्ने भन्छ रे थुक्क लाज पचेको नक्कचरो । सेना मा मिलयेर हुन्छ की बाहिर अन्य ठाउँ मा रोजगारी दियेर हुन्छ चाँडो भन्दा चाँडो देस को समस्या समाधान गर्न लाग्नु पर्ने मा अझ झगडा गरेर माकुने सरकार ले देस लाई लान लागेको चै कत हो ? की अरको हैटी बनाउन लागेको । माओवादी भनेका त बिद्रोही हुन , उनी हरु को लक्ष्य त हिन्सा बाट सत्ता देस प्रप्ती गर्नु हो तर जनता को बीच मा रहेर जनता को बीच बाट हुर्केको पार्टी नेता ले त कम्सेकम जनता र देस को बारे सोच्न पर्छ !!! जनता प्रति उत्तरदाइ कैले हुने अनी त्यो भन्दा महत्तो पूर्ण प्रश्न को हुने ?



मलाई याद छ माकुने प्रधान मन्त्री हुँदा मैले एउटा लेख पढेको थे हरुवा हरुलाई सम्मान गरेर हामी हाम्रो भावी सन्तती लाई कास्तो शिक्षा दिदै छौ भनेर अब के हामले हाम्रो सन्तती लाई बाबु नेपाल मा जितेर पढेर हुने वला केइ छैन संख्या को आधार लाई ठुलो मान भन्ने , सके सममा चोरेर धेरै नम्बर ल्या तैले पढेर बुजेर ल्याएर हुने वाला केइ छैन बाबु भन्ने ?  हामी हाम्रो सन्तान लाई कस्तो नेपाल देदै छौ ? बसन्त पुर मा जुन सभा भयो त्यो माओवादी को बिरोध सभा थिएन न त सरकार को समर्थन मा तर तेसले प्रतक्ष्य रुप मा सरकार लाई फाइद पुगेको छ । अनी माओवादी पछी पनि हेटको छ ! तर देस चलाउन शान्ति मात्र भएर हुन्न सुशासन न्याय आत्मसम्मन अधिकार नी  चाहिन्छ भन्ने कुरा नेपाली ले कैले बुज्ने ? दन्दहिनता ले देसलाई तर्साइ रहेको बेला जनता आफै ली फ्यालेका र समाज मा पैलाई गनाइसकेका तत्तो हरु लाई अगाडि लागयेर देस लाई कत लादै छौ हामी ? शान्ति नी  ठुलो कुरा हो तर शान्ति भएर मात्र देस चल्दैन । सिबिर मा भएर हजारौं नेपाली जनता पनि नेपाली हुन , रज्ये ले तीनलाई पनि न्याय दिन पर्छ । की त अब माओवादी नेपाली हैनन बिदेसी तत्तो हुन भनेर भन्न पर्‍यो ।जब ब्रिटिश सम्रज्य को कुरा आउछ तब तब हामी हाम्रो देस त कैलाई कसै को अधिन मा थिएन भनेर गर्ब गर्छौ , तर एक पल्ट घोरियेर हेरौ त हाम्रो जस्तो बिदेसी को मुत्ठी मा रहेको र अरु को इशारा मा चल्ने देस संसार मा कतै छैन होला , र यो आफै भएको हैन हामी आफै ले बनयेको हो । हिजो दिल्ली पुगेर सरकार को खाका तयार गरेर आउने नेता लाई हामले रोक्न सकेनौ किन की हमलाई त शान्ति चैयेको छ , घर बसेर मिठो चिया खाँदै टेलेभिजन मा ईण्डियन आइड्ल हेर्नु छ । अनी देस कत जान्छ जावोस , कलले राष्ट्र को ढुकुती बाट कति खानु छ खावोस हमलाई शान्ति चैयेको छ देस जता लान्छन नेता ले लगोस ।    
मलाई त अब नेपाली हुँ भन्न नी लाज लाग्छ कसरी भन्ने अफु लाई त्यो देसको नागरिक म जहाँ २ ठाउँ बाट हरेको मान्छे प्रधान मन्त्री छ , २ ठाउँ बाट हरेको उपप्रधान मन्त्री छ , चुनाव हारेका अनी भ्रतचार मा लिप्त नेता मन्त्री छ , मन्त्री ले सरकारी जगिरे कुत्दै हिद्छ , अनी सरकार आफ्नो कुर्ची जोगाउन देस लाई आन्दोलन को भुमरी मा धोस्न तयार छ ।


श्री पशुपती नाथ ले नेपाल को कल्यान गरुन


गयो नेपाल


  


 


 
Posted on 05-10-10 3:21 PM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी सेना बर्सौ देखि शिविर मा बसेर आफ्नो
बेबस्था हुने बाटो हेर्दै गरेको कलले बुज्ने !! मैले पैलाई भने जस्तै
माओवादी सेना आपस मा बिद्रोह गरेर हतियार बोकेर हिंडे भने त्यस्तो जिम्मेवर
को हुने अनी तेती खेर कलले कलले दु:ख पाउछ्न आफै सोच्नुस्


=====================================================================

Yo kura ko dosh prachande lai diye kaso hola.  Ki shaktikhor ko video dkehai dim. 5-6000 sena lai 35000 banaera.  Shanti prakriya pachi sena bharti garera 35000 banako hoina. Maobadi le ek jana bata every month 5000 pai ra cha.


Ahile maobadi ko sena 5-6000 bhako bhae easily byawastha ra samayojan hunthiyo. Validation pachi 2-3000 hunthiyo problem nai hunna.

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters