[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 235695 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-22-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, चित्रेलाई सम्झेर तिमीलाई रातभरी निद्रा लाग्दैन नि, त्यही हो के अनिदो भनेको :)
 
Posted on 08-22-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन, पून्टेदाई के भो तपाईलाई? किन यसरी बर्बराउनुभाको? अस्तिदेखि कता बेपत्ता हो तपाई त?
 
Posted on 08-22-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, अनिदो‍ = insomnia, sleeplessness
 
Posted on 08-22-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले तपाईं लाई एही चौतारीबात चिप्लाइदिउकी के हो । चित्रे को सम्झना मलाई रात भर निन्द्रा लगेन होइन तपाईं लाई चै होला कुन चै नखर्मौली को याद ले निन्द्रा लागेन होला नि ।
Thanks chitre
 
Posted on 08-22-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन ठुली रिसाई अब, होस् गरे है सबैले। :D
 
Posted on 08-22-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसमा समेटीएको दुइवटा फुटेजमा पुरुष मात्रको कतै अनुहार नै देखिएको छैन । तर शरिरको आकार हेर्ने हो भने ओझाको आकारसंग ठ्याक्कै मिल्छ है । म यसमा रहेको ब्यक्ति प्रकाश होकि हैन त्यो ठोकुवा पनि गर्न सक्दिन । तर फोटोमा देखिएकी केटी र भिडियोकी केटी एउटे भएकोले यो फुटेज प्रकाश ओझासंग सम्बन्धित रहेको ठोकुवा गर्न सकिन्छ नै । तर, मृलवाट अपरिचित ब्यक्तिले पठाएकोले यसै हो भनेर भन्न भने कठिन नै छ ।
ओझालाइ इटहरी जिल्ला अदालतमा मुद्धा चल्दा जिउमास्ने र वेच्ने विषयमा मुद्धा चलेको थियो क्यारे । तर, उनले त्यसवाट सफाइ पाएका छन् । यहां राखिएको दुइवटा फुटेज हेरेपछि प्रकाशले जिउमास्ने र वेच्ने हैन ब्यवसायिक ब्लु फिल्म बनाउने प्रयास गरेको रहेछ भन्ने प्रष्ट थाहा हुन आउंछ ।
More..... VIsit http://www.hamroblog.com
(यो भिडियो फुटेज हेर्नुभन्दा अगाडि म पुन सजग गराउन चाहन्छु भिडियो पुर्ण नग्न रहेको छ । पहिला हेर्ने अनी गालि गर्ने काम चै नगरौ । मेरो भन्नु यत्ति हो । हेर्न मन छ भने डाउनलोड गर्नुस् र हेर्नुस् है त ।)
 
Posted on 08-22-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीको रिस् पनि ठुलै रहिछ, सातोपुत्लो उडाउने :)
 
Posted on 08-22-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो के पि मान्छेले आफ्नो छाडा ब्लग चौतारीमा टासेर के गर्ने खोजेको हो ? एउटा छुट्टै धागो खोलेर टासेको भए हुन्थयो तर चौतारीको मर्म बिपरित यस्तो यौन जन्य समाचार टासेको मा के पि लाइ मेरो ठुलो बोरोध ।
 
Posted on 08-22-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो केपी भन्ने मान्छे त्यही बिल्योग (blog) चलाउने मान्छे हो कि क्या हो? ल, नमेको जस्तै मेरो नि विरोध! केपी जी, तपाई गलत ठाममा आम्नु भो!
 
Posted on 08-22-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त केपीलाइ इमेल पनि ठोकी गलत गरेउ भनेर । ल है सप्पैले इमेल ठोकम अनि कोइ पनि चौतारीमा आर बदमासी गर्न नपाओस ।
 
Posted on 08-22-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo post delete garna mildaina Admin lai bhanera? mero pani ghor birodha chha hai.
 
Posted on 08-22-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा यस्तो धमाका गर्न पाइदैन है केपि ढुङाना मेरो पनि घोर् आपत्ति छ यस्मा ।
 
Posted on 08-22-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhungana bandhu aafno blog to advertize ma laageko jasto chha ni. There are so many other places, where you can put your AD in. Spare the Chautari please.
 
Posted on 08-22-06 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dungana jee, You don’t need to explain about it in the chautari okay.

:(
 
Posted on 08-22-06 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल..ल सब् ले छिटो छिटो थप्दै जाँउ त्यो ढुङना आफै सरेर जान्छ होला अनि देखिदैन नि ।
 
Posted on 08-22-06 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आएर नानभाँती राख्ने यो के पी ढुगांना भन्नी साइध्वालाई गु को डकार आउञ्जेल कुट्नुपर्छ!
 
Posted on 08-22-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि$$$$$$$$$$$
अस्लिल समाचार राखेर चौतारीलाइनै हेर्न नहुने पारेछ। एस्तो गलत कृयाकलापको म पनि घोर भर्सना गर्छु।

रोल नम्बर २१ नेप्चे
यस मिस
 
Posted on 08-22-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nemche tapai bharkar hajar gardai chau. din bhari guchaa khaldai base. rati chai school maa hajir garnu aaudo raicha.
 
Posted on 08-22-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll No. 11 T.N.
yes miss
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters