[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो नेपाल मा ब्याण्ड बज्यो (अन्तिम भाग)
[VIEWED 17865 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-16 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मुजी मेरो बिहे, म् जाँठो राम्रो सँग सुत्या नि छैन रातभरी, मुजी माया लागेर आयो आफ्नो, अनी ती बिचरीहरुको जसले मेरो लिङ को आनन्द कहिले पनि लिन नपाउने भए. तैपनी आफूलाई सम्झाएँ "इट इज नट दि एन्ड अफ द रोड" भनेर, मुजी बिहे पो भाको हो त, लाँडाँ ताल्चा लाग्या हो र्? घण्टा जस्तो बिहे ले चिमामारी रोक्छ र? मुजी अब मुजी ट्रम्प ले भन्या जस्तो ४० फीट को पर्खाल बनाएर सबै आईमाई हरु लाई अर्को तिर राख्या भए पो चिन्ता गर्नु.

खैर मुजी स्वयम्बर बिहान एघार बजे जाँठी को मा, त्यस्पछी मुजी बिहे त्यही साँझ गुजेस्वरि मा, न् ब्यान्ड न बाजा न जन्ती मुजी सकेसम्म बिहे चाँडै सिध्याउने निधो भो, हजुरबाउ जाँठो आनाकानी गरिराथ्यो भाई को पालो मुजी बिहानै एक ग्लास ब्र्यान्डी ख्वाइदिएछ माटोक्ने बुढो मुजी सुत्यासुतै झन्नै खुस्केर बिहे क्यान्सिल भाको. खैर मुजी स्वयम्बर सिद्धियो माटोक्ने कत्ती फोटो खिचेका राँडाँ सन्तानहरु ले कती त मुजी फेस्बुकाँ लाइव पनि भएछन धन्न मुजी मलाई ट्याग गरेनन.

मुजी मेरी बुढी का कजन हरु कती हिस्सी रैछन् माटोक्ने सबैले च्यापेर फोटो खीचे एउटी छेउ कि सेक्सी का कती ठुल्ठुला दुध मुजी सिद्धै ल्याएर टाँसी, मुजी ठन्केर खपिनसक्नु भो, मुजी फोटाँ लाँडो ठन्क्या तस्वीर आउँछ भनेर म् त्राही त्राही.

त्यही बेलाँ मुजी मेरी आमा कि कान्छी बहिनी जाँठी मुख फुलाएर बसिन "एस्तो नि बिहे हुन्छ कहीँ? न साइपाटो न जन्ती" रे. एक्छिन त मुजी दिमाग तात्तेर आयो राँडी को कुरो सुनेर, माटोक्ने ठमेल का तोरिलाउरे बाउन का सन्तान हरु को नखरै बढी, मुजी जता गए नि मानै चाहिने, मुजी जमाना कहाँ बाट कहाँ पुगिसक्यो जाँठी का कुरा अहिले नि जुद्धसम्शेर को पाला का जस्ता. खास मुजी कुरो मेरी जाँठी सानीमा को मात्रै हैन मुजी नेपालाँ भएभरी का ५० नाघ्या आईमाई हरु को कमन् समस्या हो. अरु केही हैन जाँठी हरुलाई हट्टा कट्टा भुस्तिघ्रेहरुको चिकान चाहिया हो. दोष तिनीहरु को खासै हैन, मुजी आजीवन पुड्का, जँढ्याहा, भुँडीवाल, रौं ले भरिएका लोग्ने हरु को अर्ध-ठन्कित लिङ को २५% मजा मात्र लुट्न सफल भएका बिचरा हरु को जहिले पनि मूड खराब हुने नै भयो त. मुजी ९०% लाई ओर्ग्याज्म भन्ने कुन चरी को नाम हो थाहा छैन अन्त मुख नफुलाए के छाती फुलाउन त बिचरा हरु? सबैलाई माटोक्ने चिप्पन्डेल का भुस्तिघ्रे हरु सित रात भरी ग्यांग-ब्यांग् गराएर आत्मै देखी त्ऋप्त पारे भने यो मुजी आईमाई हरु को कुरा काट्ने मुख फुलाउने बानी सबै जान्छ.

स्वयम्बर सिद्ध्याएर मुजी लन्च खान गइयो द्वारिकां, माटोक्ने अरु मान्छे नि थपिए मुजी बुक गर्या भन्दा ज्यादा भए माटोक्ने बाउ रीस ले चूर. मुजी रत्ने दिउँसै फ़िटान, मुजी त्यसको बुढी बिचारी लोग्ने ले बेइज्जत गर्ला कि भनेर खाने बित्तिकै टाप.

त्यसपछि घर गइयो, अनि फेरी नुहाएर मुजी मैल पोश सुरुवाल लगाएर मुजी सिद्धै जुगेस्वरि, मुजी पुरेत जाँठो कुरै पिछे १०० रुपियाँ चढाउनु रे, माटोक्ने फास्ट ट्रयाक बिहे मा नि मुजी २ हजार चढाउनै मा गयो, मुजी गर्मि, त्यसमाथि जज्ञ को आगो को पोलाई र मुजी ‘पोकेमन’ (अधबैंसे आइमाइहरु जसका छाती मा एक एक मन का पोकाहरु हुन्छन) हरु को हल्ला ले मुजी बौलाउन मात्र सकिन. आधा बिहे सिद्धिंदा मुजी हाइ हाइ आयो माटोक्ने कसैले एउटा कडा कफी अथवा रेडबुल दिए पनि हुने जस्तो, खैर मुजी उङ्घ्दै जाग्दै बिहे भो, पछि मुजी सिन्दूर पोत्ने बेलाँ पो मुजी हरु ले बजाएको थपडी ले झल्यांस भएँ.मुजी लाइफ बर्बाद भो भनेर खिसिक्क हाँसे र त्यत्निखेरै एउटा प्रण गरें, अब मुजी जे पर्ला पर्ला माटोक्ने मेगन फक्स जस्ती हट ठिटी नि "आइज छिरा" भन्दा नि छिराउँदिन अन्लेस मुजी त्यसकै बेडरुमाँ र बिना एक पैसा खर्च गरेर. अब मुजी मुग्लान फर्केर काम मा फोकस गर्न पर्छ, मुजी अर्को बर्ष एउटा मुजी छोलुवा छोरो जन्माउनु पर्छ, सेविन्ग्स गर्नु पर्छ, असल मान्छे बन्न पर्छ.

भोली माटोक्ने मुजी होटेलाँ रेसेप्शन पार्टी छ्, मुजी कती खान मुन्टिने हुन्, मुजी कती दारु खाएर बवाल गर्ने हुन् लेखा जोखा भएन, त्यस्पछी मुजी फर्किनु अघी चिँक्ने कती जना ले खान बोल छन कुन्नी ख्वाएरै मार्ने भए, तर त्यो टेन्शन अहिले लिन्न, मुजी बिहे भो अहिले त्यो कुरा टर्यो अब जे होला देखा जाला.

जय नेपाल, जनता सब त्रिपाल

समाप्त

 
Posted on 08-16-16 9:51 AM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भित्रिकट्टु मित्र,

बिवाहको धेरै बधाई र सुमधुर भविष्यको शुभकामना . मित्रको रसिलो तर अलिक आगोको फिलिंगो(भाषा र शब्दले भत्भति पोल्छ भन्या पढेसी) जस्तो लेखाइको के प्रसंसा गरम खै . पढुन्जेल निक्कै मज्जा लाग्छ अनि सक्किये पछि चैं लु अब गंगाजलले मन-मुख पखालूं -पखालूं लाग्छ . बन्धुको 'पोकेमन'को नयाँ परिभाषाले चैं खुंखार हँसायो . जति बुट्टा भरेर, कल्पना छरेर, स्वबिवेचना व स्वप्रसंसा हालेर लेखिए पनि पढ्न चै मज्जा आउने भन्या तिम्रो लेखाइ .

लु अब मुग्लान फर्क्यौ क्यार, मुतुनोमा संयमताका साथ् जीवन अगि बढाउनु क्यार, जीवनको सरलता र मज्जा नभुलीकन. फेरी पनि बधाई/शुभकामना है

- थाहा छैन
 
Posted on 08-16-16 9:55 AM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्भर्टर ले पन्ग्खा घुमाउन सकेको होइन होला ? कसैले पनि साझा परे पछि यो चिसो पेप्सी लागिराख भनि दिएनन ?
मुलाहरु अरु बेला मुख पनि देखेको हुदैन को हो भनेर बा आमा संग सोध्नु पर्ने ले पनि खान बोलाएर पो मार्छन | हाम्रो सोसलाइज गर्ने तौर तरिका कहिले काही अनौठो लाग्छ |
Welcome to new life.

 
Posted on 08-16-16 1:59 PM     [Snapshot: 302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-16-16 7:47 PM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bro thamel tira jaane haina?
 
Posted on 08-17-16 6:34 AM     [Snapshot: 604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाहाछैन दाजु,
के गर्नु कोढि लाग्या दिमाग लिएर जन्मे पछि, मात्र सम्भोग-सहवास तिर ध्यान जान्छ, माटोक्ने कहिले काहीं त अर्को दलाइ लामा जन्म्या जस्तै आफैं अर्को ओशो त हैन जस्तो लाग्छ. त्यसो भए त काइदा हुन्थ्यो, ठिटी, पैसा, फेम सबै पाइन्थ्यो. बरु दाढि बढाउनु पर्यो कोइ दशाहरी भक्त भैहाल्ला की? धन्यवाद पढिदिनु भएको मा.

गोर्खेदाजु र ओबामा मित्र,
मुजी नेपालाँ त हुन्थ्यो हुन्थ्यो मुजी यहाँ नि ख्वाएर मार्न लागिसके भन्या. आउनु अघि "म मुजी कंगाल छु, पार्टी सार्टि दिन्न" भनेर फेस्बुकां लेख्या थिएँ त्यसपछि त भा नभा मित्र र तिनका श्रीमती हरु ले खान बोलाएर हैरान, मुजी यो शुक्रवार स्याण्टा रोसा जानु छ राती भात हसुर्न, मुजी तेल को पैसा नि हाल्द्या भए हुन्थ्यो मुजिहरु ले, क्लिव्ल्याण्ड मा मुजी अहिले नि २ रुप्पें भन्दा कम छ ग्याँस यहाँ मुजी झन्नै तीन रुप्पें.

साइँलाबाजे,
के खान जानु नि ठमेल, मुजी हग्ने फुर्सत थिएन आफूलाई.
 
Posted on 08-17-16 7:43 AM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kattu bro,
ma ta bro ko lagangantho uhile gasisakyo vanirako dherai po vayo ta ho nepal gaako haina ra? la badhai cha aba zoosk soosk sabai delete garera dinraat tyai ghar kai murgi khayera basne din aayo tyasmai moj garnu lol...
 
Posted on 08-17-16 2:34 PM     [Snapshot: 902]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्मरण,
यो कुरो लास्ट मन्थ को हो. विगत को अनेक्डट, आफु आको त एक महिना हुन लाग्यो. अब त मुजी मरिगए जान्न.
 
Posted on 08-18-16 7:03 PM     [Snapshot: 1287]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hanes Bro,

Lup lup chat na chahi nochodnuni....yedi daant ali bigreko chha bhane tyo pani banchha regular chaatne garema!!!
 
Posted on 08-18-16 8:11 PM     [Snapshot: 1341]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 06-Jan-17 09:17 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters